२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको छ ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि मुछिएको भन्दै छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ । उक्त मागमा सत्ता पक्ष सहमत नहुँदा संसद् अवरुद्ध छ ।
यसैबीच सरकारले १ जेठमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गर्ने कार्यक्रम छ । त्यसका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारले जानकारी दिइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij