Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

डा.नवलकिशोर साहले त्यागे एमाले 

डा.नवलकिशोर साहले त्यागे एमाले 


  • 2.6K
    Shares

    डा.नवलकिशोर साहले त्यागे एमाले 
    images

    काठमाडौं । नेकपा (एमाले) सर्लाहीका सदस्य डा.नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । 

    साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन् । 

    उनलाई आजपा अध्यक्ष साहले टीका खादा लगाएर स्वागत गरे । 

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - ११:४४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij