Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

राजा रानी बोलको गीत सार्वजनिक (भिडियो)

राजा रानी बोलको गीत सार्वजनिक (भिडियो)


  • 2.2K
    Shares

    राजा रानी बोलको गीत सार्वजनिक (भिडियो)
    images

    काठमाण्डौ । अफ्रिकाको "राजा रानी" बोलको गीत सार्वजनिक गरिएको छ।

    बुधबार सार्वजनिक गीतमा श्रिधर अधिकारी र अस्मिता अधिकारीको स्वर छ। यसो भिडियोमा विष्णु गिरि संगै अफ्रिका टिमको अभिनय छ।

    एकपछि अर्को गीतबाट दर्शक र स्रोताको मायाँ पाइरहेका गिरि यो गीतमा मोडलिडं गरेका छन्। उनको पहिलो हिट गीत सान्नानी हो। श्रिधरकै संगीत,शिव हमालको शब्द रहेको गीतलाइ एच.बि.एन किस्मतले एरेन्ज गरेका हुन्।

    शिव गिरिको कोरियोग्राफी एवं निर्देशनमा भिडियो तयार भएको हो । टोपर्ज व्लिजको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ। गीतलाइ विष्णु गिरि अफ्रिकाले प्रस्तुत गरेको हो।

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - १४:३८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij