Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाललाई मिल्यो चौथो सफलता, अभिनाशले लिए विकेट

नेपाललाई मिल्यो चौथो सफलता, अभिनाशले लिए विकेट


  • 2.3K
    Shares

    नेपाललाई मिल्यो चौथो सफलता, अभिनाशले लिए विकेट

    काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

    नेपालका अभिनाश बोहराले सफलता दिलाएका हुन् । बोहराले १४औं ओभरको तेस्रो बलमा वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजलाई ३३ रनमा आउट गरेका हुन् ।

    वेस्ट इन्डिज ‘ए’ ले १४ ओभरको खेल सकिदा ४ विकेट गुमाएर १ सय ६ रन जोडेको छ ।

    प्रकाशित मिति :बैशाख २२ २०८१ शनिवार - १२:३४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij