Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘चौतारीको बर’ पछि सुमित्राको ‘मान्छे सोझि छ’ बजारमा

‘चौतारीको बर’ पछि सुमित्राको ‘मान्छे सोझि छ’ बजारमा


  • 8.8K
    Shares

    ‘चौतारीको बर’ पछि सुमित्राको ‘मान्छे सोझि छ’ बजारमा
    images

    काठमाडौं । गायिका सुमित्रा तामाङले ‘मान्छे सोझि छ’ बजारमा ल्याएकि छिन् । धादिङ निलकण्ठ १४ अंधेरीमा जन्मिएकी सुमित्रा तामाङले नेपाली समाजमा हुनेगरेका समसामयिक घटना र व्यवहारिक पक्षलाई समेटेर ‘मान्छे सोझि छ’ बजारमा ल्याएकी हुन् ।

    JPEJ 2.jpg

     सुमित्रा तामाङ र खेम सेन्चुरिको स्वर रहेकोगीतमा  नेत्र अर्याल को शब्द रहेको छ । बिनोद भण्डारीको निर्देशन रहेको म्यूजिक भिडियोमा गायिका स्वयम तामाङ र निर्देशक भण्डारीले अभिनय गरेका छन् । गायिकाले आफ्नै आधिकारिक यूट्यूब च्यानल ‘सुमित्रा तामाङ’ मार्फत गीत बजारमा ल्याएकि हुन् ।

       ‘म त गाउँले मगरकी छोरी बाट’ आफ्नो साङ्गितिक पाइला चालेकि तामाङ्ले यो जुनिली रात, दौंतरी, मलेखु माछामाछा, सम्झना बिर्सनाको साथी, र बहुचर्चित चौतारीको बर जस्ता दर्जनौं गीतमा आवाज भरिसकेकी छिन् ।

     

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - ०५:१५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij