Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

छत्तीसगढमा बस दुर्घटना, १४ जनाको मृत्यु

छत्तीसगढमा बस दुर्घटना, १४ जनाको मृत्यु


  • 2.7K
    Shares

    छत्तीसगढमा बस दुर्घटना, १४ जनाको मृत्यु
    images

    भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।

    छत्तीसगढको दुर्ग जिल्लामा मजदुरले भरिएको बस खानीमा खस्दा १४ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । बसमा निजी कम्पनीका कर्मचारी सवार थिए।

    दुर्घटना मंगलबार राति करिब साढे ८ बजे भएको हो । खापरी गाउँनजिकै पुग्दा बस अनियन्त्रित भई ४० फिट गहिरो खानीमा खसेको समाचारमा उल्लेख छ ।

    प्रकाशित मिति :चैत्र २८ २०८० बुधवार - ०७:३०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij