Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

आज अनमोलको जन्मदिन पारेर ‘फर्की फर्की’को फस्टलुक रिलिज

आज अनमोलको जन्मदिन पारेर ‘फर्की फर्की’को फस्टलुक रिलिज


  • 2.4K
    Shares

    आज अनमोलको जन्मदिन पारेर ‘फर्की फर्की’को फस्टलुक रिलिज
    images

    काठमाडौं । नायक अनमोल केसीको जन्मदिनको पारेर फिल्म ‘फर्की फर्की’ को फस्टलुक रिलिज गरिएको छ ।

    आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको फस्टलुकमा अनमोललाई मात्र स्थान दिइएको छ

    यो लभस्टोरी फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ ।

    साथमा फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।

    प्रकाशित मिति :चैत्र १७ २०८० शनिवार - ११:४३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij