२०८२ भाद्र २२ गते आइतवार
छिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रम रमेश परियारको “म यसरि हारिदिन्छु कि” बोलको गीत सार्वजनिक भएको छ। गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन।
रमेश परियारको शब्द/संगीत रहेको “म यसरि हारिदिन्छु कि” बोलको गीतको ब्यापक चर्चा छ। गीतमा सुमधुर आवाजकी धनि वहुचर्चित लोकप्रिय गायिका शान्ति श्री परियार र लोकप्रिय गायक रेशम निर्दोषको सुमधुर आवाज रहेको छ भने रमेश परियार, रिना गुरुङ र सन्तोषी परियार फिचरमा छन्।
बिशाल घिमिरेको निर्देशन दुर्गा पौडेलको छायांकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ। रमेश परियारको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो हेर्नुस्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij