Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

जिन्स पेन्टमा सलोन र करिश्माको पेग्रेन्सी फोटो सुट

जिन्स पेन्टमा सलोन र करिश्माको पेग्रेन्सी फोटो सुट


  • 2.8K
    Shares

    जिन्स पेन्टमा सलोन र करिश्माको पेग्रेन्सी फोटो सुट
    images

    काठमाडौं । नायक सलोन बस्नेत र करिश्मा केसीको पेग्रेन्सी फोटो सुटको तस्बिर सार्वजनिक भएको छ । बुधबार तस्बिर सार्वजनिक गर्दै सलोनले नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।

    निलो जिन्स र सेतो कपडामा उनीहरूले फोटो सुट गरेका छन् । करिस्माले पाइटको जिपर भने खुला राखेकी छिन् । तस्बिरमा दुवै जना प्रेमिल र हलिसो मुद्रामा देखिन्छन् ।

    तस्बिर सार्वजनिकपछि पहिलो सन्तानको अभिभावक बन्न लागेको यो जोडीलाई समर्थक तथा शुभचिन्तकहरूले बधाई दिएका छन् । तीन वर्षको प्रेमलाई सफल पार्दै यो जोडी गत मंसिरमा विवाह बन्धनमा बाँधिएको थियो ।

    प्रकाशित मिति :फाल्गुण ३० २०८० बुधवार - १३:०९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij