Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

चेतन गोतामे र समीक्षा अधिकारीको स्वरमा "तैंले त मलाई घात गरिस" बजारमा...

चेतन गोतामे र समीक्षा अधिकारीको स्वरमा "तैंले त मलाई घात गरिस" बजारमा...


  • 11.3K
    Shares

    चेतन गोतामे र समीक्षा अधिकारीको स्वरमा "तैंले त मलाई घात गरिस" बजारमा...
    images

    काठमाडौँ । चेतन गोतमे र गायिका समीक्षा अधिकारीले गाएको आधुनिक गीत "घात गरिस" बोलको गीत बजारमा आएको छ। समाजमा लैङ्गिक हिंसालाई चित्रण गर्दै गितको भिडियो निर्माण गरिएको छ ।

    यस गीतका शब्द संगीत र संगीत संयोजन भने गायक चेतन गोतामे ले नै गरेका हुन्ते। चेतन गोतामे एक लोक दोहोरी गायक पनी हुन यद्यपि उनी लोक,आधुनिक लगायत विभिन्न क्षेत्रका मौलिक गायनमा पनि उत्तिकै अब्बल छन । साथमा लोक, आधुनिक, लोक पप र प्रचलित सालैजो,कौराह,र रोइला गीतहरु पनि उनले बनाउछन् ।

    उनका अनुसार गायिका समीक्षा अधिकारीले गाएको गीतमा एउटा धोकेबाज प्रेमि प्रतिको आक्रोश त छनै साथमा सामाजिक सन्देश पनि भएको जिकिर गर्छन ।

    यस गीतले लैङ्गीक हिंसा विरुद्ध आवज बोल्दै सामाजिक मुद्दा पनि उठाएको हुनाले समाजमा सन्देश संगै व्यावसायिक सफलता प्राप्त गर्ने बिषयमा चेतन गोतामे आशावादी छन ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८० सोमवार - ०९:१९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij