Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

समीक्षाले ‘बहुरुपी औरत’ भन्दै गरिन् पूजा लक्षित यस्तो कटाक्ष

समीक्षाले ‘बहुरुपी औरत’ भन्दै गरिन् पूजा लक्षित यस्तो कटाक्ष


  • 6.9K
    Shares

    समीक्षाले ‘बहुरुपी औरत’ भन्दै  गरिन्  पूजा लक्षित यस्तो कटाक्ष
    images

    काठमाडौँ । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । उनले पूजाको नाम उल्लेख नगरी उनीमाथि प्रहार गरेकी हुन् ।

    ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्‍यौ,’ उनले सामाजिक संजालमा लेखेकी छन्,‘आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ ।’ उनले बहुरूपी औरत भन्दै आफ्नो पोष्ट अन्त्य गरेकी छन् ।

    फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजा रोएको थिइन् । त्यसपछि उनी समीक्षासँग निकट पनि देखिएकी थिइन् । निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पछिल्लो समय अभिनेता पल शाह र पूजा फिल्म ‘रामायण’मा सहकार्य गर्ने चर्चा छ । पल र पूजाको पछिल्लो निकटतालाई लिएर उनले यो पोष्ट गरेकी हुन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०८० बुधवार - २१:२१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij