२०८२ भाद्र २२ गते आइतवार
काठमाडौँ । मदन ढकाल र सुनिता बुढाको स्वर रहेको दुना टपरी गित गत शुक्रबार सार्वजनिक भएको छ । उक्त गित टिएम म्यूजिक प्रोडक्सन युटुब च्यानलबाट रिलिज भएको हो ।
गोरखाको बिभिन्न ग्रामिण भेगमा छायांकन गरिएको यस गितमा संगित तिर्थ खत्री र शब्द समिर घिमिरेको रहेको छ । जनयुद्धमा घटेका विविध कथाबस्तु संगै त्यतिबेलाका विद्यार्थी जिबनका माया प्रेमलाई भिडियोमा उतारिएको गायक मदन ढकालले बताए ।
बिनोद भण्डारीद्वारा निर्देशित उक्त भिडियो अहिलेका व्यस्त छायाँकार नबराज उप्रेतीले खिचेका छन् भने स्वयं बिनोद भण्डारी,सारिका केसी, चर्चित रंग पत्रकार गोपिकृष्ण चापागाई र कामना ढकालले न्यायपूर्ण अभिनय गरेका छन् ।
हेनुस् भिडियो
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij