२०८२ भाद्र २२ गते आइतवार
-सुमन ढकाल
काठमाडौँ । कृष्ण बस्यालको आवाजमा नयाँ गीत कलियुगे प्यार सार्वजनिक भएको छ ।
यागक किरण वश्यलाको लय, शब्द तथा आवाजमा ‘कलियुगको प्यार’ बोलको गीत बजारमा आएको हो । जसमा गायिकामा रचना रिमलाले स्वर दिएकी छन्। गीतको भिडियोमा किरण वश्याल र प्रभानाथको अभिनय रहेको छ।
अरुन वरुन न्यौपानेको छायांकन, विकाश ज्ञवालीको सम्पादन रहेको भिडियोलाई मदन खड्काले निर्दशन गरेका हुन्। अकलादेवी म्युजिक बाट अडियो भिडियो बजारमा सार्वजनिक भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij