२०८२ भाद्र २२ गते आइतवार
रमेश परियारको शब्द संगीतमा सुरज बुढाथोकि र शान्ति श्रि परियारको "गाईलाई घास" बोलको गीत परियारको युटुव च्यानलवाट सार्वजनिक भएको छ।
गीतलाइ बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्। भिडियो तर्फ अविशेक खड्का भुमिका चेपाडंको अभिनय रहेको छ भने दुर्गा पौडेलको छायांकन, विकाश ज्ञवालीको सम्पादन रहेको छ भने काजिश श्रेष्ठको निर्देशन रहेको छ।
सुमन ढकाल
पुरा भिडियोः
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij