Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

धमलासँगको अन्तरवार्तामा पबन खतिवडाले भने: डिभोर्स गर्छु, अर्को विवाह गर्दिनँ

धमलासँगको अन्तरवार्तामा पबन खतिवडाले भने: डिभोर्स गर्छु, अर्को विवाह गर्दिनँ


  • 5.4K
    Shares

    धमलासँगको अन्तरवार्तामा पबन खतिवडाले भने: डिभोर्स गर्छु, अर्को विवाह गर्दिनँ
    images

    हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र उनकी पत्नी सुम्निमा खालिङको विवाद यतिखेर सञ्चारमाध्यममा छताछुल्ल भएको छ। 

    मुखभरि घाउ लिएर अन्तवार्तामा देखिएका पवनको अहिले अर्काे भिडिओ पनि सामाजिक सञ्जालमा छाएको छ। जहाँ उनी पत्रकार ऋषि धमलालाई अन्तवार्ता दिइरहेका छन्। 

    सार्वजनिक भिडिओ क्लिप्समा कलाकार खतिवडाले डिभोर्स गर्ने र त्यसपछि बिहे नै नगर्ने बताएका छन्। साथै उनले बिहे तथा प्रेम गर्नु नै गल्ती भएको भनी पश्चाताप पनि व्यक्त गरेका छन्। 

    ऋषि धमला : डिभोर्स गरिसकेपछि अब तपाईं विवाह गर्नुहुन्न?

    पवन : गर्दिनँ

    ऋषि : विवाह गर्नु नै गलत थियो?

    पवन : थियो

    ऋषि : प्रेम गर्नु  नै गलत थियो?

    पवन : हो 

    ऋषि धमलासँगको उक्त अन्तर्वार्ता सामाजिक सञ्जालमा सेयर गर्दै पवनले यस विषयमा आफ्नो यही नै अन्तिम अन्तर्वार्ता भनेका छन्। 

    प्रकाशित मिति :फाल्गुण ११ २०८० शुक्रवार - ११:२४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij