२०८२ कार्तिक १२ गते बुधवार
नेत्र अर्यालको शब्द खेम सेन्चुरी र सुनिता बुढाको आवाजमा रहरले हैन मायालु बजारमा आएको छ।
गीतले हाल देशको परिस्थितिलाई ब्युझाएको छ। गीतले देशको गरीबि अवस्था मन्दीको स्थितिको पाटो नियालेको छ।
उस्तै मार्मिक शब्द र आवाजमा गीत नेत्र अर्यालको युटुबबाट बजारमा आएको हो। चार जोडि कलाकार आयुश्मा, नारायणी, जुना, यशु, विनोद, ओवि, खेम, नेत्र, शम्भुको अभिनय रहेको गीतलाइ दिनेश पराजुलीले छायांकन, मनोज कार्कीले सम्पादन गरेका हुन् भने विनोद भण्डारीले भिडियो निर्देशन गरेका हुन्।
-सुमन ढकाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij