Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कुवेतविरुद्ध नेपाली बलर सीता रानामगरको ह्याट्रिक

कुवेतविरुद्ध नेपाली बलर सीता रानामगरको ह्याट्रिक


  • 2.2K
    Shares

    • images
    कुवेतविरुद्ध नेपाली बलर सीता रानामगरको ह्याट्रिक
    images

    काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको   कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन् ।

    उनले १२.२ ओभरमा कुवेतकी ब्याटर प्रियादा मुरालीको विकेट लिइन् । त्यसपछि १२.३ ओभरमा उनले कुवेतकी मारयम ओमरलाई आउट गरिन् ।

    १२.४ ओभरमा उनले कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काइन् । 

     

    प्रकाशित मिति :फाल्गुण २ २०८० बुधवार - १३:०४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij