Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

काठमाडौंको कलंकीमा स्कुटर दुर्घटना हुँदा घाइते युवतीको मृत्यु

काठमाडौंको कलंकीमा स्कुटर दुर्घटना हुँदा घाइते युवतीको मृत्यु


  • 1.8K
    Shares

    काठमाडौंको कलंकीमा स्कुटर दुर्घटना हुँदा घाइते युवतीको मृत्यु

    काठमाडौं । काठमाडौंको कलंकी खसीबजार नजिक स्कुटर दुर्घटना हुँदा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ। 

    प्रहरीका अनुसार, बिहीबार खसीबजार नजिक बा.३५ प ९०४० स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा धादिङ घर भई ललितपुरको गोदवरीमा बस्दै आएकी ३२ वर्षीया सिर्जना आले मगर घाइते भएकी थिइन्। 

    गम्भीर घाइते सिर्जनालाई उपचारका लागि कलंकीस्थित सहदि मेमोरियल अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। 

    images
    प्रकाशित मिति :फाल्गुण २९ २०८२ शुक्रवार - १४:२६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij