Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

'तिमीभित्र' बोलको गीत सार्वजनिक (भिडिओ)

'तिमीभित्र' बोलको गीत सार्वजनिक (भिडिओ)


  • 2.0K
    Shares

    'तिमीभित्र' बोलको गीत सार्वजनिक   (भिडिओ)
    images

    काठमाडौँ । गायिका प्रविशा अधिकारी र गायक विशाल निरौलाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। 

    सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत 'तिमीभित्र' बोलको गीत सार्वजनिक गरिएको हो। रोमान्टिक गीतको भिडिओमा कविता नेपाली र कपिल रसाइलीलाई देख्न सकिन्छ। ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा मिक्सिङ र मास्टरिङ रञ्जन राईले गरेका छन्।

    सौरभ लामाले छायांकन गरेको गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। यो म्युजिक भिडिओलाई कविराज गहतराजले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। 

     

    प्रकाशित मिति :फाल्गुण १ २०८० मंगलवार - १२:३९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij