Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कुशल भुर्तेल १३ रनमा आउट

कुशल भुर्तेल १३ रनमा आउट


  • 2.4K
    Shares

    • images
    कुशल भुर्तेल १३ रनमा आउट
    images

    काठमाडौं । क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ ।

    नेपालका कुशल भुर्तेल डिलोन हेलिगरको बलमा व्यक्तिगत १३ रनमा बोल्ड भएका हुन् । बल स्टम्पमा लागेर बाउन्ड्री रेखासम्म पुगेको थियो ।

    कुशल आउट हुँदा नेपाल ४.५ ‌ओभरमा १ विकेटको क्षतिमा ४५ रनको स्थितिमा छ ।

    प्रकाशित मिति :माघ २९ २०८० सोमवार - १३:५७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij