Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य


  • 2.2K
    Shares

    • images
    क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य
    images

    काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी तेस्रो तथा अन्तिम खेलमा भ्रमणकारी टोली क्यानडाले नेपाललाई जितका लागि दुई सय ३३ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३२ रन बनाएको हो ।

    प्रकाशित मिति :माघ २९ २०८० सोमवार - १३:०९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij