२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । नेपालले पाँचौँ विकेट गुमाएको छ। २९औँ ओभरको तेस्रो बलमा कुशल मल्ल आउट भएका हुन्।
उनले ३२ बल खेल्दै २० रन जोडे। यसअघि ओपनर कुशल भुर्तेल ६२ रनमा, आसिफ शेख र रोहित पौडेल ८÷८ रनमा, भीम सार्की १७ रनमा आउट भएका थिए। अहिले क्रिजमा आरिफ शेख र पवन सर्राफ खेलिरहेका छन्।
नेपालले ३१.३ ओभरमा १४६ रन बनाएर खेलिरहेको छ। क्यानडाविरुद्धको शृंखलाअन्तर्गत त्रिवि मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij