Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

शान्तिश्री र लेख काफ्लेको ‘चुईगम चपार’ सार्वजनिक

शान्तिश्री र लेख काफ्लेको ‘चुईगम चपार’ सार्वजनिक


  • 9.6K
    Shares

    शान्तिश्री र लेख काफ्लेको ‘चुईगम चपार’ सार्वजनिक
    images

    काठमाडौँ । शान्तिश्री परियार र लेख काफ्लेले गाएको लोक भाकाको भिडियो ‘चुईगम चपार’ सार्वजनिक भएको छ ।

    गायक काफ्लेले आफ्नो अफिसियल युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका हुन् ।गीतमा गायक काफ्लेको शब्द र किरण भुसालको संकलन तथा संगीत रहेको छ ।

    यस्तै, मिक्सिङ तथा मास्टरिङ प्रिज्म स्टुडीयोका श्याम श्वेत रसाइलीले गरेका छन् । गीतको भिडियोमा उषा उप्रेती, जुना सुन्दास, विजय पुन र लेख काफ्लेको अभिनय रहेको छ ।

    प्रकाशित मिति :माघ २१ २०८० आइतवार - १३:३०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij