Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

भारतले गुमायो पहिलो विकेट

भारतले गुमायो पहिलो विकेट


  • 2.5K
    Shares

    • images
    भारतले गुमायो पहिलो विकेट
    images

    काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले अहिले भारतको सामना गरिरहेको छ ।

    दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर भारतले अहिले ब्याटिङ गरिरहेको छ । जारी खेलमा भारतले पहिलो विकेट गुमाएको छ ।

    खेलको ४ ओभर ५ बलमा भारतका आदर्श सिंह आउट भए । गुल्शन झाले उनको विकेट लिएका हुन् ।

    प्रकाशित मिति :माघ १९ २०८० शुक्रवार - १४:५०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij