Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सहिद स्मारक 'सी' डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक 'सी' डिभिजन लिगमा आज दुई खेल हुँदै


  • 11.9K
    Shares

    सहिद स्मारक 'सी' डिभिजन लिगमा आज दुई खेल हुँदै

    काठमाण्डौ । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे सानेपा क्लब र वीरगञ्ज युनाइटेड खेल्नेछन् ।

    यस्तै, दोस्रो खेलमा दिउँसो साढे ३ बजे मनोहरा युनाइटेड क्लब र महावीर क्लब खेल्नेछन् । आउँदो २४ गतेसम्म हुने प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । १४ टिमलाई दुई समूहमा विभाजन पनि गरिएको छ ।

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १०:२४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij