Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आईसीसी यू–१९ विश्वकप : पाकिस्तानविरुद्ध ब्याटिङमा नेपाल

आईसीसी यू–१९ विश्वकप : पाकिस्तानविरुद्ध ब्याटिङमा नेपाल


  • 2.9K
    Shares

    • images
    आईसीसी यू–१९ विश्वकप : पाकिस्तानविरुद्ध ब्याटिङमा नेपाल
    images

    काठमाडौं  । नेपालले आईसीसी यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानसँग टस जितेर पहिला पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानसँग खेल्ने नेपाली टोलीमा आज तीन परिवर्तन भएको छ ।

    विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग खेलेका स्पिनर तिलकराज भण्डारीलाई नेपालले बेञ्चमा राखेको छ । तिलकलाई बेञ्चमा राख्दा दुर्गेश गुप्ताले मौका पाएका छन् ।

    त्यस्तै आजको खेलमा दिपक बोहराकाे स्थानमा  तिलकराज भण्डारी र दीपक डुम्रेले मौका पाएका छन् । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकाे हाे ।

    प्रकाशित मिति :माघ १० २०८० बुधवार - १४:०९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij