Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

विश्व चर्चित बक्सिङ खेलाडी हाग्लरको निधन

विश्व चर्चित बक्सिङ खेलाडी हाग्लरको निधन


  • 10.9K
    Shares

    विश्व चर्चित बक्सिङ खेलाडी हाग्लरको निधन

    काठमाडौं । विश्व चर्चित बक्सिङ खेलाडी मार्भिन हाग्लरको निधन भएको छ ।

    अमेरिकी बक्सिङ लिजेन्ड हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । १४ वर्षको व्यावसायिक जीवनमा ६७ फाइट गरेका उनी मिडलवेटका पूर्वच्याम्पियन हुन् । 

    बक्सिङ प्रमोटर फ्रान्क वारेनले हाग्लरको निधनमा दुख व्यक्त गरेका छन् । उनले बक्सिङले एक लिजेन्ड गुमाएको बताएका छन् । 

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - ११:५६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij