Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

प्रि ओपनमा चन्द्रागिरीको शेयर मुल्य ४० अंकले बढ्यो, २३० कित्ता बिक्री

प्रि ओपनमा चन्द्रागिरीको शेयर मुल्य ४० अंकले बढ्यो, २३० कित्ता बिक्री


  • 9.5K
    Shares

    प्रि ओपनमा चन्द्रागिरीको  शेयर मुल्य ४० अंकले बढ्यो, २३० कित्ता बिक्री
    images

    काठमाडौं । आज प्रि ओपन शेसनमा चन्द्रागिरी हिल्सको शेयर मुल्य ४० अंकले बढेको छ । गत हप्ता उक्त कम्पनीको शेयर मुल्य ८०४ रुपैयाँ थियो । तर, आज प्रि ओपनमा उक्त कम्पनीको शेयर मुल्य ८४४ रुपैयाँमा खरिद बिक्री भएको छ ।

    पछिल्लो समय उक्त कम्पनीको शेयर मुल्य सकरात्मक सर्किट लेभलमा बढेको छ । त्यस क्रमले आज पनि निरन्तरता दिने देखिएको छ । आज प्रि ओपनमा उक्त कम्पनीको शेयर मुल्य ४.९८ प्रतिशतले बढेको छ । 

    प्रि ओपनमा चन्द्रागिरीको २३० कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त सबै शेयर ब्रोकर नम्बर ४९ ले मात्र खरिद गरेको नेप्सेको मार्केट फ्लोर सिटमा देखिएको छ । 

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - ११:१३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij