Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत


  • 435
    Shares

    राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

    काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्योदश स्वीकृत भएका छन् । सभाको सोमवारको बैठकबाट ती अध्यादेशहरु स्वीकृत भएका हुन् । 

    सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रश्ताव  पेश गरेका थिए । 

    उक्त प्रश्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो । 

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १५:५१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij