Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एफवान सफ्टद्वारा ‘फोनपोइन्ट्स’ नामक नयाँ कम्पनी सुरुवात

एफवान सफ्टद्वारा ‘फोनपोइन्ट्स’ नामक नयाँ कम्पनी सुरुवात


  • 2.9K
    Shares

    एफवान सफ्टद्वारा ‘फोनपोइन्ट्स’ नामक नयाँ कम्पनी सुरुवात

    ललितपुर । एफवान सफ्ट ग्रुपले ‘फोनपोइन्ट्स‘ नामक कम्पनी पुस २५ देखि आधिकारिक रूपमा संचालनमा ल्याएको छ। फोनपोइन्ट्सको उद्देश्य नेपालको रिवाड्सर "लोयल्टी प्रोगाम" मार्केटमा नयाँ आयाम थप्नु रहेको कम्पनीले जनाएको छ।  

    फोनपोइन्ट्स, लोयल्टी पोइन्टको ‘रिडेम्पसन’ सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रबन्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म हो।  फोनपोइन्ट्सको उदेश्य ग्राहकहरूको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथसाथै उक्त प्लेटफर्ममा संलग्न व्यवसायीहरूको लागि एक लोयल्टी प्रोग्रामको पूर्वाधार सृजना गराउनु रहेको कम्पनीले जानकारी दिएको छ ।

    फोनपोइन्ट्सद्वारा ग्राहकहरूले विभिन्न व्यवसायी स्थानहरूमा भुक्तानीको दौरान केही पोइन्ट्सहरु आर्जन गरी , सो  पोइन्ट्सहरु बाट विभिन्न तरिकाको लाभहरू लिन मिल्ने आधार तयार गरिएको बताइएको छ ।

    प्रकाशित मिति :पौष २६ २०८० बिहिवार - ०७:५६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij