२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति गगन थापासहितको टोलीले भेट गरेको छ ।
आइतबार साँझ सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पाभुसालसहितका नेताहरूले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij