२०८२ कार्तिक १२ गते बुधवार
 
                                                    काठमाडौँ । नेपालको महिला राष्ट्रिय टोलीकी गोलकिपर अन्जना रानामगर विवाह बन्धनमा बाँधिएकी छन् । उनले सोमबार भक्तपुर निवासी अविरल लामासँग लगनगाँठो कसेकी हुन् ।
रौतहट निवासी अन्जनाले त्रिभुवन आर्मी क्लबबाट आफ्नो व्यावसायिक फुटबल खेल्ने गर्छिन् ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij