Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

चेक काटिएको एक हप्तासम्म भुक्तानी नभएमा खातावालालाई राष्ट्र बैंकले दियो यस्तो निर्देशन

चेक काटिएको एक हप्तासम्म भुक्तानी नभएमा खातावालालाई राष्ट्र बैंकले दियो यस्तो निर्देशन


  • 11.4K
    Shares

    चेक काटिएको एक हप्तासम्म भुक्तानी नभएमा खातावालालाई राष्ट्र बैंकले  दियो यस्तो निर्देशन
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ ।

    यसअघि पटक–पटकसम्म पनि काटिएको चेक रकम भुक्तानी नभए कालोसूचीमा राख्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले एक हप्ताको सीमा तोकेको हो ।

    सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारवादी नहुने गरी ब्याख्या गरेपछि राष्ट्र बैंकले नयाँ नीति लिएको हो ।

    राष्ट्र बैंकको नयाँ व्यवस्थापछि अब कसैले काटेको चेकमा उल्लेखित पैसा खातामा नभए बढीमा एक हप्तामै भुक्तानी गरिसक्नु पर्नेछ । चेक काटेको एक हप्तामा पनि भुक्तानी नभए राष्ट्र बैंकले कालोसूचीमा राखेर कारबाही अघि बढाउने छ ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १४:०२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij