Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

चलचित्र ‘रङ्गेली’मा जुनकिरी बनिन् मिरुना 

चलचित्र ‘रङ्गेली’मा जुनकिरी बनिन् मिरुना 


  • 4.2K
    Shares

    चलचित्र ‘रङ्गेली’मा जुनकिरी बनिन् मिरुना 
    images

    काठमाडौँ । नेपाली कथानक चलचित्र ‘रङ्गेली’मा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ बनेकी छन् । फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्रमा मिरुना ‘जुनकिरी’को चरित्रमा देखिने भएकी हुन् । 

    पोस्टरमार्फत निर्माण पक्षले मिरुनाको क्यारेक्टर लुक्स र नाम सार्वजनिक गरेको हो । अर्जुन सुवेदीले निर्देशन गरेको चलचित्रमा मुख्य भूमिकामा दयाहाङ राई र मिरुना मगर छन् ।

    दयाहाङ र मिरुनासँगै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

    प्रकाशित मिति :मंसिर ५ २०८० मंगलवार - १६:३८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij