Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

रामायणमा रामको भूमिकामा रणवीर

रामायणमा रामको भूमिकामा रणवीर


  • 3.2K
    Shares

    रामायणमा रामको भूमिकामा रणवीर
    images

    काठमाडौँ । फिल्म स्टारहरू हरेक फिल्ममा नयाँ–नयाँरुप रङ्गमा देखिन्छन् । यसका लागि कयौँले आफूमा अनेकौँ बदलाव ल्याएका हुन्छन् । यो बदलाव फिजिकल लुक्समा मात्रै सीमित हुन्न ।

    कहिलेकाहीँ आन्तरिक बदलाव पनि देख्न पाइन्छ । भारतीय अभिनेता रणवीर कपुरले पनि यस्तै खास तयारी गरिरहेका छन्, आफ्नो आगामी फिल्म रामायणका लागि । निर्देशक नितेश तिवारीको यो फिल्ममा रणवीर भगवान् रामको भूमिकामा देखिँदैछन् ।

    यो भूमिकामा आफूलाई चुर्लुम्म डुबाएका उनले रक्सी छुँदै छोएका छैनन् । सुटिङ पूरा नहुँदासम्म माछामासु पनि हात नलगाउने रिपोर्ट्सहरु आइरहेका छन् ।

    स्रोत : एएनआई

    प्रकाशित मिति :कार्तिक ३ २०८० शुक्रवार - ०५:०४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij