Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

श्रृंखलाले सार्वजनिक गरिन् सम्भवसँगको प्रेम सम्बन्ध

श्रृंखलाले सार्वजनिक गरिन् सम्भवसँगको प्रेम सम्बन्ध


  • 2.9K
    Shares

    श्रृंखलाले सार्वजनिक गरिन् सम्भवसँगको प्रेम सम्बन्ध
    images

    काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सम्भव सिरोहियासँगको प्रेम सम्बन्ध सार्वजनिक गरेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमार्फत उनीहरुबीचको सम्बन्धलाई सार्वजनिक गरेकी हुन् ।

    उनले सम्भवसँगका विभिन्न फोटो भिडिओहरु शेयर गर्दै आफूले प्रेमको साँचो अर्थ थाहा पाएको उल्लेख गरेकी छन् । श्रृंखलाले साहित्यिक रुपमा सम्भवसँगको सम्बन्धबारे लेखिकी छन् ।

    उनीहरुबीच केही वर्षदेखि डेट गर्दै आएका भएपनि सार्वजनिक रुपमा खुलेका थिएनन् । तर सम्भवको पारिवारिक कार्यक्रममा श्रृंखलाको उपस्थिति हुने गरेको थियो ।

     

    प्रकाशित मिति :कार्तिक १ २०८० बुधवार - ०४:४२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij