Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सपनामा आफू निर्वस्त्र भएको देख्नु शुभ कि अशुभ ?

सपनामा आफू निर्वस्त्र भएको देख्नु शुभ कि अशुभ ?


  • 12.6K
    Shares

    सपनामा आफू निर्वस्त्र भएको देख्नु शुभ कि अशुभ ?
    images

    काठमाडौं । हामीले सपनामा केहि न केहि देखेका होलाउँ । सत्य यो पनि हो कि, सपना देख्नलाई कोहि पनि कन्ट्रोल गर्न सक्दैन ।

    तर के तपाईले सपनामा आफूलाई निर्वस्त्र देख्नुभएको छ ? यदि छ भने त्यसको मतलव के हो त ? आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।

    सपनामा निर्वस्त्र देखिनुको मतलव तपाई कुनै ठूलो संकटमा पर्दै हुनुहुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । महिला होस् वा पुरुष सपनामा यदि आफूलाई निर्वस्त्र अवस्थामा पाउनु भयो भने त्यसको मतलव नराम्रो संकेत हो ।

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १३:१९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij