Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

चिजा तामाङ्ग र संजय गुरुङको स्वरमा “नदि भन्दा लामो छ माया” सार्वजनिक (भिडियोसहित)

चिजा तामाङ्ग र संजय गुरुङको स्वरमा “नदि भन्दा लामो छ माया” सार्वजनिक (भिडियोसहित)


  • 3.3K
    Shares

    चिजा तामाङ्ग र संजय गुरुङको स्वरमा “नदि भन्दा लामो छ माया” सार्वजनिक (भिडियोसहित)
    images

    काठमाडौं । चर्चित गोरखाली लोक गायिका चिजा तामाङ्ग र संजय गुरुङको स्वर रहेको “नदि भन्दा लामो छ माया” बोलको गित बजारमा आएको छ। शुक्रवार उक्त गित चिजा तामाङ्ग नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।

    यसअघि थुप्रै गित बजारमा ल्याएकी चिजा तामाङ्गको यो गितले समेत चर्चा बटुल्न थालेको छ। चिजा तामाङ्ग र संजय गुरुङले यसअघि पनि धेरै गित बजारमा ल्याइसकेका छन्। उनीहरुका धेरै गित चर्चित समेत बनेका छन्।

    गितको भिडियो हेर्नुस्

    प्रकाशित मिति :आश्विन २० २०८० शनिवार - २०:३०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij