Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सिमरनको नयाँ गीत ‘बरको छेउमा रोए’ सार्वजनिक

सिमरनको नयाँ गीत ‘बरको छेउमा रोए’ सार्वजनिक


  • 4.2K
    Shares

    सिमरनको नयाँ गीत ‘बरको छेउमा रोए’ सार्वजनिक
    images

    काठमाडौंँ । पछिल्लो समयकी भाइरल गायिका सिमरन परियारको स्वर रहेको नयाँ गीत ‘बरको छेउमा रोए’ सार्वजनिक भएको छ ।  गीतमा गायनमा सिमरनलाई सिडी विजय अधिकारीले साथ दिएका छन् ।

    नवराज भुमरी आचार्य र सिडी विजय अधिकारीको शब्द तथा गीतकार अधिकारीकै संगीत रहेको गीतमा संगीत संयोजन राजु कार्कीको छ ।

    गीतको भिडियोमा शिमरन परियार, सिडी विजय अधिकारी, सुजनबाबु गुरुङ, रोशन कार्की, जेनिला श्रेष्ठ, दीपेन्द्रराज गिरी, सुरवीर पण्डित, निर्मला भण्डारी, कल्पना श्रेष्ठ लगायतको अभिनय छ ।

    बासु बरालको छायांकन, दिन्सन शाहको सम्पादन रहेको भिडियो उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेका हुन् ।

    प्रकाशित मिति :भाद्र २१ २०८० बिहिवार - १३:१९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij