Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै

खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै


  • 2.7K
    Shares

    • images
    खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् ।

    उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् ।

    एसिया कपअन्तर्गत सोमबार नेपाल र भारको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेका हुन् ।

    समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । यही समूहमा रहेका भारत र पाकिस्तानले भने वर्षाले खेल रद्द हुँदा अंक बाँडेका छन् ।

     

    प्रकाशित मिति :भाद्र १७ २०८० आइतवार - १२:२४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij