Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति?

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति?


  • 4.7K
    Shares

    • images
    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति?
    images

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो। 

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ। 

    काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल/मट्टितेलमा प्रतिलिटर १७० पुगेको छ। यसअघि काठमाडौंमा पेट्रोल १७८ र डिजे/मट्टितेल १६७ रुपैयाँ थियो।

    Capture.JPG

     

    प्रकाशित मिति :भाद्र १४ २०८० बिहिवार - २०:३५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij