Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

फ्रान्समा विद्यार्थीलाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन रोक

फ्रान्समा विद्यार्थीलाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन रोक


  • 2.6K
    Shares

    फ्रान्समा विद्यार्थीलाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन रोक
    images

    काठमाडौं । फ्रान्सले सेप्टेम्बर ४ बाट सुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकालाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा ९अबाया० लगाउन प्रतिवन्ध लगाउने घोषणा गरेको छ । 

    टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा शिक्षामन्त्री गेब्रियल एटलले फ्रान्सेली विद्यालयहरूमा अबाया लगाउने अनुमति नदिइने बताएका छन् । उनले यो लुगा लगाउने विवादास्पद मुद्दाको सम्बन्धमा विद्यालय प्रशासकहरूका लागि राष्ट्रियस्तरमा स्पष्ट नियम बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन् ।  

    केही समययता अबाया लगाउने घटनाका कारण मन्त्री विवादित बनेका छन् ।

    प्रकाशित मिति :भाद्र १३ २०८० बुधवार - १२:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij