२०८२ माघ ८ गते बिहिवार
बागमती प्रदेश निर्देशनालयले विभिन्न पदमा १४२ जना जनशक्ति करारमा नियुक्त गर्ने भएको छ। निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै माताहतका कार्यालयमा आवश्यक जनशक्ति करारमा नियुक्त गर्न लागेको जानकारी दिएको हो।
सूचना अनुसार विशेषज्ञ डाक्टरसहित नर्स लगायतका १४२ जनशक्ति आवश्यक परेको भन्दै १५ दिनभित्र आवेदन दिन भनिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij