२०८२ भाद्र १ गते आइतवार
फरक धारको अति नै मार्मिक लोक गीत ‘यो कस्तो सपना’ सार्वजनिक भएको छ ।
चर्चीत गायिका मेलीना राई र गायक तथा सर्जक किरण बाबु पुनको आवाजमा रहेको सो गीतको शब्द, भिडियो कन्सेप्ट अनि सुमधुर संगीत गायक पुनकै रहेको छ । केशब वडुको संगीत संयोजन रहेको उक्त गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको हो ।
कुशुम गुरुङ र राजकुमार मगरको अभिनय रहेको गीतको भिडियोलाई सम्पादन र निर्देशन राजकुमार मगरले गरेका हुन । प्रकाश खड्काले छायांकन गरेको सो गीतको भिडियो राजकुमार फ्ल्मिस्बाट बजारमा आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij