Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो


  • 2.4K
    Shares

    पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

    काठमाडौं । तनहुँको ब्यास नगरपालिका ५ कन्टारमा पृथ्वी राजमार्ग सडक खण्ड भासिएपछि साढे १२ बजे देखि अवरुद्ध भएको सडक केहीबेर अघिदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँबाट बिपद् व्यवस्थापन प्रहरी टोली तथा चाईनिज कम्पनीसँग समन्वय गरी भासिएको सडक मर्मत गरी दिउँसो ३: ४० बजेदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - १६:०३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij