Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

पढ्न मन नलागेको भन्दै ९ कक्षामा पढ्ने छात्राले गरिन् आत्महत्या

पढ्न मन नलागेको भन्दै ९ कक्षामा पढ्ने छात्राले गरिन् आत्महत्या


  • 2.0K
    Shares

    पढ्न मन नलागेको भन्दै ९ कक्षामा पढ्ने छात्राले गरिन् आत्महत्या
    images

    भारतको  दिल्लीस्थित् द्वारकामा कक्षा ९ अध्ययनरत एक छात्राले विद्यालय भवनबाट हाम फालेर आत्महत्या गरेकी छिन्। आफूलाई पढ्न मन नभएको र यसकारण आत्महत्या गरेको उनको सुसाइड नोटमा लेखिएको प्रहरीले जनाएको छ।

    सोमबार बेलुका ५ बजे १४ वर्षीया छात्राले द्वारका सेक्टर–१६ स्थित विद्यालयको स्टाफ क्वाटरबाट हाम फालेकी हुन्।  

    दिल्ली प्रहरीले प्राप्त गरेको एक सुसाइड नोटमा लेखिएको छ, 'मलाई पढ्न मन नभएको कारण यो कदम चालेकी हुँ।' प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - १३:२९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij