Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

बेल्जियमका पूर्वस्ट्राइकर रुसेलको निधन

बेल्जियमका पूर्वस्ट्राइकर रुसेलको निधन


  • 2.2K
    Shares

    बेल्जियमका पूर्वस्ट्राइकर रुसेलको निधन
    images

    काठमाडौं । बेल्जियमका पूर्वस्ट्राइकर सेड्रिक रुसेलको निधन भएको छ । उल्भ्स र कोभेन्ट्रीका समेत पूर्वस्ट्राइकर ४५ वर्षीय रुसेलको शनिबार हृदयघातका निधन भएको हो ।

    मन्सले ट्विटरमार्फत एक विज्ञप्ति जारी गर्दै लेजेण्ड खेलाडी रुसेलको निधन भएको जनाएको छ । रुसेलले बेल्जियमका अलावा रुस, नेदरल्यान्ड्स, इटालीलगायतका क्लबबाट पनि व्यावसायिक खेल खेलेका थिए ।

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - ०९:५०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij