Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एसिया कप : नेपाल र भारतको खेल श्रीलंकामा हुन सक्ने

एसिया कप : नेपाल र भारतको खेल श्रीलंकामा हुन सक्ने


  • 3.3K
    Shares

    • images
    एसिया कप : नेपाल र भारतको खेल श्रीलंकामा हुन सक्ने
    images

    काठमाडौँ । एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित जस्तै भएको छ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि प्रतियोगिता अन्योलमा परेको थियो ।  

    एसियन क्रिकेट काउन्सिलले एसिया कप पाकिस्तान र श्रीलङ्का गर्ने लगभग निश्चित जस्तै भइसकेको जनाएको छ ।प्रतियोगिताका १३ मध्ये करिब पाँच वटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलङ्का आयोजना हुने गरी समस्या समाधान गरिएको हो । श्रीलङ्कामा हुने खेलमा भारत सहभागी हुनेछ ।

    १ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको छ । 

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १२:००:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij