Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

स्वास्थ्य बीमा कार्यक्रम ७४७ स्थानीय तहमा विस्तार

स्वास्थ्य बीमा कार्यक्रम ७४७ स्थानीय तहमा विस्तार


  • 2.8K
    Shares

    स्वास्थ्य बीमा कार्यक्रम ७४७ स्थानीय तहमा विस्तार

    काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै फागुनसम्ममा स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाको ७४७ स्थानीय तहमा विस्तार भएको छ ।

    बीमा कार्यक्रम स्थानीय तहमा विस्ता भएसंगै अब ४५९ स्वास्थ्य सेवा संस्थाबाट स्वास्थ्य बीमा सेवा लिन सकिने भएको छ ।

    हालसम्म  स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम अन्तर्गत ३७३ सरकारी अस्पताल, ३३ सामुदायिक अस्पताल र ५३ निजी अस्पताल गरी कुल ४५९ स्वास्थ्य सेवा प्रदायक आवद्ध भएका छन् ।

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - १५:०१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij