२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ८५४ नमूनामध्ये १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
आज थप १४ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ५८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या ५३ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij